Thursday, 14 March 2024



 हरि प्रसाद अर्याल
प्रा.शि. (प्रथम)
प्रधानाध्यापक
 





पुष्पराज अधिकारी 
 शिक्षक (प्रा.शि. तृतीय)


  

सावित्री अधिकारी शिक्षक (प्रा.शि. तृतीय)



दुर्गा रिमाल प्रा.शि (राहत)


प्रदिप वस्ती प्रा शि अपाङ्गता राहत
















अभिभावक भेला सम्वन्धि सूचना

 


यस श्री क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३ सिर्खाली, नुवाकोटको विद्यालय व्यवस्थापन समितिको मिति २०८० साल चैत्र ०१ गते बसेको वि.व्य.स. बैठकको निर्णय अनुसार मौजुदा वि.व्य.स.को समयावधि सकिएकोले नयाँ विद्यालय व्यवस्थापन समितिको चयन गर्नको लागि तपशिल बमोजिमको मिति स्थान र समयमा अभिभावक भेला हुने भएकोले सम्पूर्ण अभिभावक, शिक्षा प्रेमीको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । 

मिति : २०८० चैत्र ९ गते
स्थान : विद्यालय प्राङ्गण
समय : विहान १०: ३० बजे


प्रधानाध्यापक एवम् सदस्य सचिव

क्षेत्रपाल आधारभूत विद्यालय

विदुर–३, नुवाकोट