Showing posts with label बि ब्य स. Show all posts
Showing posts with label बि ब्य स. Show all posts

Thursday, 14 March 2024

अभिभावक भेला सम्वन्धि सूचना

 


यस श्री क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३ सिर्खाली, नुवाकोटको विद्यालय व्यवस्थापन समितिको मिति २०८० साल चैत्र ०१ गते बसेको वि.व्य.स. बैठकको निर्णय अनुसार मौजुदा वि.व्य.स.को समयावधि सकिएकोले नयाँ विद्यालय व्यवस्थापन समितिको चयन गर्नको लागि तपशिल बमोजिमको मिति स्थान र समयमा अभिभावक भेला हुने भएकोले सम्पूर्ण अभिभावक, शिक्षा प्रेमीको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । 

मिति : २०८० चैत्र ९ गते
स्थान : विद्यालय प्राङ्गण
समय : विहान १०: ३० बजे


प्रधानाध्यापक एवम् सदस्य सचिव

क्षेत्रपाल आधारभूत विद्यालय

विदुर–३, नुवाकोट

Wednesday, 23 March 2022

क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम,

 

२०७८/१२/०६

क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३, सिर्खाली नुवाकोटको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम, माननीय वहादुरसिंह तामाङको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रमका साथ आइतवार सम्पन्न भयो । 

संस्थापक अध्यक्ष तथा हाल सोहि विद्यालयमा कार्यरत शिक्षक भरतप्रसाद अर्याल र २८ वर्ष सोही विद्यालयमा कार्यरत शिक्षिका भवानीदेवी रिमाललाई प्रमुख अतिथि तामाङले प्रसंसा पत्र, दोसल्ला ओढाएरसम्मान तथा विदाई गर्नुभाएको हो । 

Wednesday, 2 March 2022

बार्तमान विद्यालय ब्यवस्थापन समिति

बार्तमान विद्यालय ब्यवस्थापन समिति 

विद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धमा यस श्री क्षेत्रपाल निमावि सिर्खालिको विद्यालय ब्यवस्थापन समितिे मिति २०७७ पौष ५ गते गठन भएको निम्नानुसार छ ।

क्र.स     पद                         नाम थर                     ठेगाना                                         कैफियत 

अध्यक्ष                 कमला भुजेल             विदुर नगरपालिका ३ नुवाकोट         निर्वाचित 

सदस्य                 मंगले श्रेष्ठ                    विदुर नगरपालिका ३ नुवाकोट          निर्वाचित

सदस्य                 राजेन्द्र कुमार ढुगेल     विदुर नगरपालिका ३ नुवाकोट         निर्वाचित

सदस्य                 कल्पना नेपाली             विदुर नगरपालिका ३ नुवाकोट         निर्वाचित

सदस्य                 विष्णुमाया श्रेष्ठ             विदुर नगरपालिका ३ नुवाकोट         मनोनित

सदस्य                परिवेश बडाल             विदुर नगरपालिका ३ नुवाकोट         मनोनित

पदेन सदस्य         श्रीबद्री प्रसाद रिमाल     विदुर नगरपालिका ३ नुवाकोट         वडा अध्यक्ष

सदस्य                 श्री भरत प्रसाद अर्याल    विदुर नगरपालिका ३ नुवाकोट         शिक्षक प्रतिनिधि

                                        पुष्पराज अधिकारी         विदुर नगरपालिका ३ ३ नुवाकोट          

सदस्य—सचिव  श्री हरिप्रसाद अर्याल          विदुर नगरपालिका ३ नुवाकोट प्र.अ 


हाल सम्मका बि.ब्य.स. का अध्यक्षहरु ।

 वि.ब्य.स. का अध्यक्षहरु 

१) भरत प्रसाद अर्याल    वि.न.पा.३ (संस्थापक)     २०४५/०७/११ देखि २०५१/०५/३०सम्म 

२) कुल प्रसाद अर्याल      वि.न.पा.३                     २०५१/०६/१ देखि २०५२/१२/३०सम्म 

३) नारायण प्र. रिमाल     वि.न.पा.३                   २०५३/०१/१ देखि२०५६/२/५ सम्म 

४) बद्रि प्र. रिमाल         वि.न.पा.३                     २०५६/२/६ देखि २०५७/५/१७ सम्म 

५) देवि ब. ढुङ्गेल        वि.न.पा.३                     २०५७/५/१८ देखि २०५९/५/२९ सम्म 

६) नारायण प्र. रिमाल     वि.न.पा.३                 २०५९/५/३० देखि २०६२/११/६ सम्म

७) बद्रि प्र. रिमाल         वि.न.पा.३                    २०६२/११/७ देखि २०७०/१०/३सम्म

८) राजेन्द्र कुमार ढुङ्गेल     वि.न.पा.३             २०७०/१०/४ देखि२०७४।१०।०३ सम्म

९) कमला भुजेल वि.न.पा.३                       २०७७।०९।०५ देखि..