विदुर नगरपालिका वडा नं ३, सिर्खाली, नुवाकोट BIDUR MUNICIPALITY-3, SIRKHALI, NUWAKOT
Thursday, 14 March 2024
अभिभावक भेला सम्वन्धि सूचना
यस श्री क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३ सिर्खाली, नुवाकोटको विद्यालय व्यवस्थापन समितिको मिति २०८० साल चैत्र ०१ गते बसेको वि.व्य.स. बैठकको निर्णय अनुसार मौजुदा वि.व्य.स.को समयावधि सकिएकोले नयाँ विद्यालय व्यवस्थापन समितिको चयन गर्नको लागि तपशिल बमोजिमको मिति स्थान र समयमा अभिभावक भेला हुने भएकोले सम्पूर्ण अभिभावक, शिक्षा प्रेमीको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०८० चैत्र ९ गते
स्थान : विद्यालय प्राङ्गण
समय : विहान १०: ३० बजे
प्रधानाध्यापक एवम् सदस्य सचिव
क्षेत्रपाल आधारभूत विद्यालय
विदुर–३, नुवाकोट
Monday, 13 February 2023
श्री क्षेत्रपाल आधारभूत विद्यालय: विद्यालयको इतिहास:
श्री क्षेत्रपाल आधारभूत विद्यालय: विद्यालयको इतिहास:: विद्यालयको इतिहास: यस श्री क्षेत्रपाल आधारभुत विद्यालयको स्थापना२०४५साल कार्तिक ११ गते तल्कालीन शिक्षा प्रेमी तथा हाल यसै विद्यालयका शिक्षक...
श्री क्षेत्रपाल आधारभूत विद्यालय: क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, ...
श्री क्षेत्रपाल आधारभूत विद्यालय: क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, ...: २०७८/१२/०६ क्षेत्रपाल आधारभूत विद्यालय विदुर ३, सिर्खाली नुवाकोटको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम, मा...
Thursday, 19 January 2023
Wednesday, 23 March 2022
क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम २०७८/१२/०६
क्षेत्रपाल आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला, शिक्षक सम्मान तथा विदाई कार्यक्रम २०७८/१२/०६
Subscribe to:
Posts (Atom)



.png)


















































